Intresting

यी यात्रुले अब तिमीहरु सबैको मृ’त्यु हुन्छ भन्दै मास्क निकालेर खोकिदिएपछि विमानबाट झारियो !

काठमाडौं । विश्वभर को’रोना म’हामारीको ड’र कतिसम्म छ भन्ने पछिल्लो उदाहारण फेला परेको छ । एक उडानका क्रममा एक माक्स नलगाएकी यात्रुले खोक्दा विमानबाट निकालिएको छ । बेलायतमा बेलफास्टबाट एडिनबर्ग उडानको क्रममा यो घटना घटेको थियो । इजि जेट विमानबाट उडानको बीचमा उनलाई आइतबार ट्यान्ट्रम फ्याँकेको भिडियो बाहिर आएको छ ।

भिडियोमा एक जना महिलाले आफ्नो ज्याकेट र सामानहरू विमानबाट बाहिर निकाल्दै गरेको देखाइएको छ । त्यसपछि उनी यात्रुहरूलाई ग’लत व्यवहार गर्न शुरू गर्छिन् । ती महिला अझै भन्छिन्, ‘सबैजनाको मृ’त्यु हुन्छ, के तिमीलाई थाहा छ ? प्रत्येक मान्छे जन्मेपछि मृ’त्यु हुन्छ नै । तर यो को’रोनाबाट हो वा सबैजनाको मृ’त्यु हुन्छ नै ।’ एक कर्मचारी त्यसपछि ति महिलासम्म पुग्छन् जब उनी विमानबाट बाहिर निस्कन हिड्न सुरु गर्छिन् ।

उनी आफ्नो दायाँतिर फर्किन्छन् र अन्य यात्रुहरुलाई लक्षित गरेर अध्याधिक खोक्न सुरु गर्छिन् । यात्रुहरू उनलाई पछाडि हट्न भन्छन् तर ति महिला सबैजनाको मृ’त्यु नजिक आएको छ, कुरा यति मात्र हो भन्दै अगाडि जान थाल्छिन् ।

महिलालाई त्यसपछि कर्मचारीले रोक्दै विमानबाट झर्न भनेका छन् । कर्मचारीले महिलालाई विमानबाट झर्न भन्दै संकेत गर्छन । यसको जवाफमा ति महिला कर्मचारीलाई पनि तथानाम व्यवहार गर्न थाल्छिन् ।

उनले कर्मचारीलाई आशा गर्दछु तिमी नै पहिले मृ’त्युमा पुग्नेछौ । भन्दै अनेक हर्कत देखाउँछिन् । महिला त्यसपछि विमान बाट झरेर क्यामेराबाट ह’राउँछिन् । जानकारी अनुसार महिलालाई विमानबाट बाहिर लगियो । उनको यो हर्कत उनका साथी यात्री नोएल स्मिथद्वारा खिचिएको थियो । जसले भिडियो क्याप्शनको साथ साझा गरेका छन् । उनले क्याप्शन लेखे, ‘यस्तो भर्खर मेरो उडानमा भयो’ यस भिडियोले सामाजिक सञ्जालमा हंगामा म’च्चाएको छ ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

Related Articles

Back to top button
Close