Intresting

एक महिलाले पत्याउनै मुस्किल पर्ने गरी १२ /१२ पटक सम्म गरिन दुनियाँ चकित पार्ने काम, कारण थाहा पाएपछि…

नेपालको का’नुनले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन बन्देज लगाएको छ। तर यहाँ यस्ता महिलाहरू पनि छन् जो छोराको आशामा पटक–पटक ग’र्भप’तन गर्न बा’ध्य हुन्छन्। तर का’नुनले नदेखेझैं गर्छ कैलालीको गोदावरीकी बिजमती (नाम परिवर्तन) यसको एक उदाहरण हुन्। जसले आफ्नो जीवनमा १२ औं पटकसम्म विभिन्न विधिबाट ग’र्भपत’न गराइन्।

गर्भमा रहेको भ्रुणको परीक्षण गर्दा छोरी रहेको भेटिएपछि बा’ध्यताबस ग’र्भप’तन गराएकी थिइन् उनले । ‘धेरै पटक एक–दुई महिनाको गर्भ औषधी खाएर फा’ल्नुपर्यो’, उनले भनिन्, ‘छोरो पाउनुपर्छ भनेर श्रीमान र सासू,ससुराले भिडिओ एक्स–रे गरेरै लिङ्ग पहिचान गर्न लगाए, छोरी रहेको पहिचान भएपछि ग’र्भ’पतन गर्न बा’ध्य बनाए।’

जग्गाजमिन प्रशस्तै हुने तराईको परिवारमा जन्मिएकी बिजमतीले खान लाउन दुःख भोग्नु परेन। गाउँकै स्कुलमा कक्षा ५ सम्म पढेकी उनी अरु छोरी मान्छेले पढाइ छोडेको देखेर स्कुल जान छोडिन्। गाउँकै एक युवक उनलाई प्रेम गर्थे। पछि त्यो प्रेम विवाहमा परिणत भयो। त्यतिखेर उनी १६ वर्षकी थिइन्। श्रीमान भारतमा नोकरी गर्थे। ‘तेरो लागि ज्यानै दिन्छु भन्थ्यो’, उनी विगत सम्झन्छिन्।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button
Close