News

पौडी खेल्न जाँदा सोनीकाको पर्यो झगडा,उनी केटाहरु संग भिड्न गएपछि..(भिडियोसहीत)

चर्चित युटुवर सोनिका रोकाया बेला बेलामा चर्चामा आइरहन्छिन् । यतिवेला बझाङको चैनपुरमा आफ्नै गाउँमा रहेकी सोनीकाले गाउँबाटै भिडियोहरु सार्वजनिक गरिरहेकी छिन ।उनको युट्युब च्यानल द सोनीका शोमा सार्वजनिक पछिल्लो भिडियोमा केहि फरक प्रस्तुति देखिएको छ ।

उनी रानीबन नजिकै पोखरीमा नुहाउन जाँदा उनको स्थानीय युवाहरुसँग ठुलो ल’फडा परेको छ । पौडी खेलिरहेका केटाहरुले उनलाई जिस्काउने पारामा अपशब्द बोल्दै ‘खोलेर देखाइदे न’ भन्नेजस्ता अपमानजनक शब्दप्रहार गरेपछि उनी आ’क्रोशित बनेकी हुन्

केटाहरुसँगै वि’वाद बढ्दै गएपछि उनले मेरो शरीर नेचुरल कुरा हो तिम्रो बाउको सम्पति होइन.. भन्ने तर्क दिएपछि घ’टनाले अर्को मोड लिएको थियो । केटाहरुले उनलाई इज्जत नदिएपछि उनले पनि आफ्नो तर्फबाट सक्दो प्रति’कार गरेकी थिइन् । सोनिका रिस’ले आगो भएर भि’ड्न गएपछि उनका साथीहरुले रोकेका थिए ।

भिडियोको अन्त्यमा उक्त घ’टनाको समिक्षा गर्दै सोनिका भन्छिन् : ‘जब फलामलाई आगोमा राखेर चोटिलो प्र’हार हुन्छ तब मात्र खु’कुरी त’रबार धार आउँछ ।’ उनले हामी नारीहरु कति दिन बाबु, दाजु लगायत अन्य पुरुषसँग ड’राएर बस्ने ?

कसैले आफूमाथि अ’न्याय गर्छ भने आफ्नो हकको लागि आफ्नै उठ्नुपर्ने अभिव्यक्ति दिएकी छन् । साथै उनले आफ्नो लाइ’फको जज आफ्नै बन्नुपर्छ । अरुको तर्कवि’तर्कमा अल्झनु हुँदैन भन्ने अभिव्यक्ति दिएकी छन् ।

यो पनि….

आज – ०३ कार्तिक २०७७ सोमवार को राशिफल
Daily

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । खनपिनमा विचार गर्नुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजीकको यात्राको योगछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा सफलतापनि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Related Articles

Back to top button
Close