News

मलाई सिध्याउन बाबुराम ले गंगा चौधरीको प्रयोग गरि पछाडीबाट प्र’हार गरे: सरिता गिरि

सरिता गिरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई नैतिकता नभएको व्यक्ति भनेकी छन। कालापानी-लिपुलेकका विषयमा अनेक बोलेर भारतको पक्षमा वकालत गरेपछि सांसद पद गु’माएकी गिरीले आफूलाई नियोजित रुपमा हटाइएको र त्यसको सम्पूर्ण योजना बाबुरामले बनाएको बताएकी हुन।

आफ्नो सांसद सदस्यता समाप्त गर्न भट्टराईले सांसद गंगा चौधरी लाई प्रयोग गरिएको उनले आरोप लगाएकी छन। नेकपा सांसद गंगा चौधरी पहिला नयाँ शक्तिको तर्फबाट सांसद रहेको र सोहि कारण भट्टराईले चौधरीलाई प्रयोग भन्ने आ’रोप उनको छ।

नेकपाको सांसद हुनुभन्दा अगाडी सांसद गंगा चौधरी नयाँ शक्ति पार्टीकी सदस्य थिइन। सुनियोजित ष’डयन्त्र अनुसार मेरो सांसद सदस्यता समाप्त गर्न पूर्वप्रधानमन्त्रीले भट्टराईले सांसद गंगा चौधरी लाई प्रयोग गरे। अदालत लाई वशमा लिनका लागि मु’द्दाको सुनवाई हुनु भन्दा ठीक एक दिन अघि प्रमुख न्यायाधीश लाई महाभि’योग लगाउने ध’म्की दिए।

ट्वीटरमा उनले लेखेकी छन्: ‘उनीलाई मानिस बौद्धिक भन्छन तर, म मान्दिन। किन भने– उनी बौद्धिक भइदिएको भए १८१६ को सुगोली सन्धि र नयाँ नक्शाबारे मैले बोलेका कुराहरुलाई पार्टीमा छलफलका लागि लाग्थे।‘संसदीय दलको बैठकमा मैले बोलेका कुराहरु चुपचाप सुने। कुनै प्रतिक्रिया दिएनन। संसदीयदलको बैठकमा पनि विषयलाई बहसमा लगेनन। ष’डयन्त्रको मगज भएका तानाशाहहरु पारदर्शी र खुला राजनीति गर्न सक्दैनन। उनीहरु पछाडीबाट मात्र प्र-हार गर्न जान्दछन। नैतिकता शब्द उनीहरुको शब्दकोषमा हुँदैन।’

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close