News

संक्रमितको संख्या अचाक्ली बढेपछि अमेरिकाका केही प्रान्तमा पुनः लकडाउन लागू

अमेरिकामा शुक्रबार कोरोना भाइरस संक्रमितको संख्या अचाक्ली बढेपछि धेरै प्रान्तहरूले लकडाउन पुनः लागू गर्न थालेका छन् ।

शुक्रबार संक्रमितको रेकर्ड संख्यामा वृद्धि भएपछि अमेरिकाका केही प्रान्तहरु पुनः कठोर बन्ने संकेत दिएका छन् । अमेरिकाको टेक्सास, फ्लोरिडा र एरिजोनाले प्रतिबन्ध हटाउने आफ्नो योजनालाई रद्ध गरेका छन् । टेक्सासले सबै बारहरू बन्द गर्ने आदेश दिएको छ । फ्लोरिडाका गभर्नरले प्रतिबन्ध हटाउने अर्को चरणसम्मका लागि रोकेका छन् ।

क्यालिफोर्निया, नेभाडा र ओक्लाहोमा जस्ता धेरै अन्य प्रान्तमा यस हप्ता एकै दिनमा सबैभन्दा बढी कोरोनाको संक्रमणको रेकर्ड गरिएको छ।

अमेरिकामा शुक्रबार कोरोना भाइरस संक्रमितको संख्या अचाक्ली बढेपछि धेरै प्रान्तहरूले लकडाउन पुनः लागू गर्न थालेका छन् ।

शुक्रबार संक्रमितको रेकर्ड संख्यामा वृद्धि भएपछि अमेरिकाका केही प्रान्तहरु पुनः कठोर बन्ने संकेत दिएका छन् । अमेरिकाको टेक्सास, फ्लोरिडा र एरिजोनाले प्रतिबन्ध हटाउने आफ्नो योजनालाई रद्ध गरेका छन् । टेक्सासले सबै बारहरू बन्द गर्ने आदेश दिएको छ । फ्लोरिडाका गभर्नरले प्रतिबन्ध हटाउने अर्को चरणसम्मका लागि रोकेका छन् ।

क्यालिफोर्निया, नेभाडा र ओक्लाहोमा जस्ता धेरै अन्य प्रान्तमा यस हप्ता एकै दिनमा सबैभन्दा बढी कोरोनाको संक्रमणको रेकर्ड गरिएको छ। news24nepal

Related Articles

Back to top button
Close