NewsSport

सुशान्त मृत्यपछि बोलीन् चर्चित नायिका दीपिका, आँखाभरी आँसु पार्दै सुशान्तको अप्ठ्यारो अवस्था बारे यसो भनिन्

बलिउड अभिनेता दीपिका पादुकोणले अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि डिप्रेसनमा गएको भन्ने बारेमा आफ्नो अनुभव बाँडेकी छन् । सुशान्तको निधनपछि सामाजिक सञ्जालमा उनको तस्बिर पनि भाइरल भएको थियो ।

यही विषयलाई लिएर दीपिका एकपटक फेरि फोटोग्राफरसँग आक्रोशित भएकी हुन् । एकजना फोटोग्राफरले सुशान्तको पार्थिव शरीर घाटमा लैजाँदै गरेको भिडियो सेयर गर्दै लेखेका थिए, ‘कृपया ध्यान दिनुहोस् । मेरो फोटो र भिडियो मेरो लिखित मञ्जुरीविना कुनै पनि प्लेटफर्ममा पोस्ट नगर्नुहोला ।’ सौर्य दैनिकमा खबर छ ।

दीपिकाले फोटोग्राफरको यो भनाइमा लेखेकी छन्, ‘ठिक छ, तर तपाईंले भिडियो बनाएर पोस्ट मात्रै गर्नुहुँदैन, यसलाई मोनिटाइज पनि गर्नुभएको होला । तर तपाईंले के यसमा उनको परिवारसँग अनुमति लिनुभयो त रु’ अभिनेत्री दीपिकाको यो भनाइलाई उनका फ्यानले समर्थन गरेका छन् । osnepal

Related Articles

Back to top button
Close