News

एकाबिहानै काभ्रेमा गोली चल्यो

काभ्रेमा एकाबिहानै गोली चलेको छ । बुद्धचित्तको माला लुटपाट गर्न गएको समूहमाथि प्रहरीले नियन्त्रणका लागि प्रहरीले फायरिगं खोलेको जिल्ला प्रहरी कार्यालय काभ्रे स्रोतले जनाएको छ ।

बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले बिहानै प्रहरीमाथि गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको प्रहरीको स्पष्टोक्ती छ ।

अहिले घटनास्थलमा प्रहरीको थप सहायता टोली पुगीसकेको छ । यद्यपी वर्षाका कारण घटनाको थप जानकारी आउन समस्या भएको प्रहरीले जनाएको छ । osnepal

Related Articles

Back to top button
Close