News

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल बन्द

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टी भएपछि आकस्मिक बाहेक अस्पतालका अन्य सबै सेवा बन्द गरिएको छ । कोरोना नियनत्रण तथा उपचारमा खटिएर सेवा दिंदै आएका ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९ जनामा कोरोना पृष्टी भएको अस्पतालका निर्देशक डम्बर खड्काले बताए । उनले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरिएको जानकारी दिंदै सेवाग्राहीप्रति पर्न गएको असुविधाप्रति क्षमा आचना गरेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टी भएपछि आकस्मिक बाहेक अस्पतालका अन्य सबै सेवा बन्द गरिएको छ । कोरोना नियनत्रण तथा उपचारमा खटिएर सेवा दिंदै आएका ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९ जनामा कोरोना पृष्टी भएको अस्पतालका निर्देशक डम्बर खड्काले बताए । उनले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरिएको जानकारी दिंदै सेवाग्राहीप्रति पर्न गएको असुविधाप्रति क्षमा आचना गरेका छन् । annapurnapost

Related Articles

Back to top button
Close