International

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिदेशी कामदार लखटिने

१० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चाँडैनै कोरोनाविरुद्धको भ्याक्सिन निकाल्ने बताएका छन् ।

ट्रम्पले एरिजोनामा चुनावी र्यालीको समयमा विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन अमेरिकाले चाँडै पाउने बताएका हुन् ।

ट्रम्पले केही व्यक्तिहरु कोरोना भाइसलाई उहान भाइरस, कुंग फ्लू र चिनियाँ फ्लूूको नाम दिने गरेको भनाइ राखेका छन् । उनले भनेका छन, हामी चाँडै नै एउटा खोप सार्वजनिक गर्न गइरहेका छौं यसका लागि हामीले अमेरिकी सेनालाई बल दिएका छौ। ’

डोनाल्ड ट्रम्पले थपे, मानिसहरूलाई यस रोगबाट बचाउन भेन्टिलेटरको अभाव हुन दिईएको छैन । ’ कोरोना भाइरसको कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेतहरू प्रष्ट देखिएका छन् ।

यस विषयमा ट्रम्पले भने, ‘अमेरिकी अर्थव्यवस्थालाई यस समस्याबाट जोगाउन हामीले तीन अरब डलर कोषको विधेयक पारित गरेका छौं, तपाई जस्ता अमेरिकी विद्यार्थीहरूको रोजगारीको खातिर हामीले रोजगारी विदेशी हातमा नपर्नको लागि ऐतिहासिक निर्णय लिएका छौं , हामीले यो युद्ध अमेरिकी तरिकामा जित्नुपर्नेछ । ’

अमारिकामा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या २३ लाख ३८ हजार २ सय ७५ रहेको छ । मृत्यु हुनेको संख्या १ लाख २१ हजार १ सय ५७ रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चाँडैनै कोरोनाविरुद्धको भ्याक्सिन निकाल्ने बताएका छन् ।

ट्रम्पले एरिजोनामा चुनावी र्यालीको समयमा विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन अमेरिकाले चाँडै पाउने बताएका हुन् ।

ट्रम्पले केही व्यक्तिहरु कोरोना भाइसलाई उहान भाइरस, कुंग फ्लू र चिनियाँ फ्लूूको नाम दिने गरेको भनाइ राखेका छन् । उनले भनेका छन, हामी चाँडै नै एउटा खोप सार्वजनिक गर्न गइरहेका छौं यसका लागि हामीले अमेरिकी सेनालाई बल दिएका छौ। ’

डोनाल्ड ट्रम्पले थपे, मानिसहरूलाई यस रोगबाट बचाउन भेन्टिलेटरको अभाव हुन दिईएको छैन । ’ कोरोना भाइरसको कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेतहरू प्रष्ट देखिएका छन् ।

यस विषयमा ट्रम्पले भने, ‘अमेरिकी अर्थव्यवस्थालाई यस समस्याबाट जोगाउन हामीले तीन अरब डलर कोषको विधेयक पारित गरेका छौं, तपाई जस्ता अमेरिकी विद्यार्थीहरूको रोजगारीको खातिर हामीले रोजगारी विदेशी हातमा नपर्नको लागि ऐतिहासिक निर्णय लिएका छौं , हामीले यो युद्ध अमेरिकी तरिकामा जित्नुपर्नेछ । ’

अमारिकामा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या २३ लाख ३८ हजार २ सय ७५ रहेको छ । मृत्यु हुनेको संख्या १ लाख २१ हजार १ सय ५७ रहेको छ ।

Related Articles

Back to top button
Close